ललितपुर- नेपाली कांग्रेसले आउँदो स्थानिय तह निर्वाचनकालागि स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति गठन गरेको छ । केन्द्रीय समिति बैठकले उपसभापति पुर्णबहादुर खड्काको संयोजकत्वमा ५५ सदस्यीय समिति गठन गर्ने निर्णय गरेको हो ।
त्यस्तै मनोनित सदस्यहरुमा उपसभापति धनराज गुरुङ,महामन्त्री गगनकुमार थापा, महामन्त्री विश्वप्रकाश शर्मा , सहमहामन्त्री फरमूल्लाह मंसुर , उमाकान्त चौधरी , महालक्ष्मी उपाध्याय ‘डिना’ , भीष्मराज आङ्दम्बे हुनुहुन्छ भने,सहमहामन्त्री महेन्द्र यादव ,किशोरसिंह राठौर ,बद्री पाण्डे ,जीवन परियार सदस्यमा मनोनित हुनुभएको छ । यस्तै सदस्यमा पार्टी केन्द्रीय सदस्य डा. शशांक कोइराला , अर्जुननरसिंह के.सी.प्रवक्ता डा. प्रकाशशरण महत , डा. शेखर कोइराला, बालकृष्ण खाँण,पद्मनारायण चौधरी, एन.पी. साउँद , सुरेन्द्रराज पाण्डे ,शंकर भण्डारी, मीनबहादुर विश्वकर्मा , सीता गुरुङ , केशवकुमार बुढाथोकी , श्यामकुमार घिमिरे, प्रदीप पौडेल, कल्याणकुमार गुरुङ, चिनकाजी श्रेष्ठ, मोहनबहादुर बस्नेत, डा. डिला संग्रौला , लक्ष्मी परियार, योगेन्द्र चौधरी, महेन्द्रकुमार राय, गेहेन्द्र गिरी ,सञ्जयकुमार गौतम,,तारामान गुरुङ, मधु आचार्य,मदनबहादुर अमात्य, उमेशजंग रायमाझी ,उदयशम्शेर राणा ,जीतजंग बस्नेत , नैनसिंह महर, दिलमान पाख्रिन ,रामहरि खतिवडा,अञ्जनी श्रेष्ठ, ,रंगमती शाही,मञ्जुकुमारी यादव,सरस्वती अर्याल तिवारी, मञ्जु खाँण,,गुरु बराल, प्रतिमा गौतम,कुन्दनराज काफ्ले , हरिशरण नेपाली, नानु वाँस्तोला ,सीताकुमारी राना र जीवन राना हुनुहुन्छ । समितिको बैठक १७ गते बस्ने तय गरिएको छ ।